काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते आगजानी, लुटपाट र तोडफोड गर्न भदौ २३ गते हिंसात्मक घटना गराइएको दाबी गरेका छन् । आइतबार सम्पादकहरूसँग अन्तरक्रियामा पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ गतेको जेन-जी आन्दोलन शान्तिपूर्ण हुने भनेर सुरक्षा निकायले आफूलाई रिपोर्टिङ गरेको स्पष्ट पारेका छन् । अघिल्ला दिनहरूजस्तो भदो २३ गते संसद् […]