काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार चितवन पुगेर सरकारका कारण जनता आक्रोशित हुँदै गएको बताए । कांग्रेस चितवनले मंगलबार गरेको ३५ औँ जनआन्दोलन दिवस र नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले सरकारले प्रभावकारी काम गर्न नसक्दा यस्तो अवस्था आएको निष्कर्ष सुनाए । ‘अहिले दिनहुँ जनता सडकमा आउनुपर्ने बाध्यता छ । यसलाई […]