अमेरिकी प्रस्तावबारे समीक्षा गर्दै इरान, जवाफ दिने तयारी

काठमाडाैँ। इरानले आफ्नो अडानको जवाफमा अमेरिकाले अघि सारेका पछिल्ला बुँदाको समीक्षा गरिरहेको जनाएको छ। समीक्षा पूरा भएपछि मध्यस्थकर्तामार्फत आफ्नो धारणा सार्वजनिक गरिने इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार बताएका छन्। तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बाघाईले मध्यस्थकर्तामार्फत इरानलाई प्राप्त अमेरिकी जवाफबारे जानकारी दिएका थिए। उक्त जवाफ इरानको ‘सातदिने योजना’सँग सम्बन्धित रहेको उनले बताए।सो योजनाले […]