काठमाडौँ । संघीय संसद् अन्तर्गत सोमबार तीनवटा संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ । कानुन न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमन बारे छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेट […]