लोकतन्त्र र संविधानमाथि दबाब बढेको देउवाको आरोप, राष्ट्रिय एकताका लागि आह्वान

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले स्वदेश फर्किने क्रममा देशवासीका नाममा सन्देश जारी गर्दै वर्तमान सरकारमाथि प्रतिशोधको राजनीति अघि बढाएको आरोप लगाएका छन्। उनले लोकतन्त्र, संविधान, राष्ट्रियता र नागरिक स्वतन्त्रताको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरेका छन्। बीपी कोइरालाको स्मृति दिवसका अवसरमा जारी सन्देशमा देउवाले जननायक बीपी कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रियता, प्रजातन्त्र, […]