सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ

गोदावरी– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताएका छन्। आज धनगढीमा आयोजित ‘स्थानीय सरकार-अनुभव र उपलब्धि’ विषयक कार्यक्रम उद्‌घाटन गर्दै उनले सुदूरपश्चिम थुप्रै सम्भावना भएको क्षेत्र भएकाले अब मिलेर सुन्दर बनाउनुपर्ने बताए ।  प्रदेश प्रमुख मियाँले भने, ‘यो प्रदेश जलस्रोत, वन जङ्गल र […]