स्वास्थ्य बीमा बोर्ड ले सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार गरिएको अवस्थामा बीमाको भुक्तानी नदिइने स्पष्ट गरेको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहले जारी गरेको सूचनामा आकस्मिक उपचार आवश्यक पर्ने अवस्थामा मात्र बीमा दाबी स्वीकार गरिने उल्लेख गरिएको छ। बोर्डका अनुसार, आकस्मिक अवस्थामा उपचार, भर्ना वा शल्यक्रिया आवश्यक परेमा मात्र स्वास्थ्य बीमा […]