१९ वैशाख, काठमाडौं । घुम्नै पर्ने ठाउँहरूको सूचीमा सधैं अग्रस्थानमा थियो गोसाईकुण्ड । धेरै सुनेको, तस्बिर र भिडियोमा देखेको - तर पटक–पटकको प्रयासका बाबजुद पुग्न नसकेको गन्तव्य ।
घुम्न पैसा र समय मात्र पर्याप्त हुँदैन; इच्छाशक्ति, संयोग र साथ पनि उत्तिकै महत्वपूर्ण …