इरान र अमेरिकाबीच बढ्दो द्वन्द्वका बीच कूटनीतिक प्रयास थप जटिल बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमा तय गरिएको वार्ताका लागि पठाउन लागिएको टीमको भ्रमण रद्द गरेपछि दुवै देशबीचको संवाद प्रक्रिया अवरुद्ध भएको हो । ट्रम्पले इरानले प्रस्तुत गरेको प्रस्ताव सन्तोषजनक नभएको भन्दै वार्तालाई अघि नबढाउने निर्णय लिएका हुन् । यसअघि इरानका विदेशमन्त्री अब्बास […]