सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वानको सूचना रद्द

८ जेठ, काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि आह्वान भएको सूचना रद्द गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो । मन्त्रालयले जेठ ७ …