आईपीएल क्रिकेटमा वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा प्रवेश

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्स र कोलकता नाइट राइडर्सबीचको खेल वर्षाका कारण प्रभावित भएको छ । कोलकतास्थित इडेन गार्डेन्समा साेमबार राति भएकाे खेलमा वर्षाले अगाडि बढ्न नसकेपछि दुवै टोलीले १–१ अंक बाँडेका हुन् । टस जितेर पहिले ब्याटिङ रोजेको कोलकताले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाएर २५ रन बनाउँदा वर्षा […]