वैदेशिक रोजगारीका लागि दुबई जान लागेकी युवतीलाई अमेरिका पठाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा एक जनप्रतिनिधि पक्राउ परेका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ४ का वडाध्यक्ष ४४ वर्षीय शिवबहादुर थापालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पोखरा महानगरपालिका वडा नं. १७ बाट पक्राउ गरेको हो। सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत भएको चिनजानका आधारमा थापाले पीडित युवतीलाई ६० लाख […]