काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार क्लबलाई पराजित गरेको छ । आइतबार सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले काक्रेबिहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा पहिलो गोल भने काक्रेबिहारका दिपेन्द्र छुनाराले खेलको छैठौ मिनेटमा गरेका थिए । तर खेलको १६ औं मिनेटमा जावलाखेलका बुबाकार सिसोखोले गोल गर्दै बराबरीमा ल्याएका […]