सजिलो भयो घरकर्जा, बहाल तिर्ने पैसाले नै घर आँट्न सकिने
नबिल बैंकले ३५ वर्षसम्मको लागि अहिले कर्जा दिन्छ। त्यस्तै यस्तो कर्जा लिनेले आजीवनको लागि बिना शुल्क क्रेडिट कार्ड पाउन सक्छ। यदी कसैले अग्रिम ऋण तिर्न चाहेमा पनि कुनै शुल्क नलाग्ने बैंकले बताएको छ।