सुनसरीमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

२ फागुन, सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ जमुवाबाट जालीनोट, स्वचालित पेस्तोल र करिब १०० ग्राम ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ परेका छन् । निर्वाचन क्षेत्र सुरक्षाका लागि सीमा क्षेत्रमा खटिएको बिओपी श्रीपुरको सशस्त्र प्रहरीको टोलीले भारतीय …