चिकित्सक संघको निर्वाचन प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै हुने

निर्वाचन आयोगले माघ ४ गते राती १२ बजेदेखि निर्वाचन आचार संहिता लागू भएको भन्दै संघको स्थगित निर्वाचन प्रतिनिधि सभाको निर्वाचन अघि गर्न नमिल्ने जनाएको हो।