दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

१ माघ, घोराही (दाङ) । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्फ आउँदै गरेको लु ३९ प …