सुदूरपश्चिममा ३५२ कैदीबन्दी अझै फरार

२४ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा साढे तीन सय कैदीबन्दी फरार रहेको पाइएको छ । २४ भदौको जेनजी आन्दोलनको बलमा विभिन्न कारागारबाट भागेकामध्ये ३५२ जना कैदीबन्दी पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश …