सुशासनका लागि चुनावभन्दा अगाडि प्रणाली सुधार र राष्ट्रिय समझदारी आवश्यक : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सुशासन स्थापना गर्न निर्वाचन मात्रै पर्याप्त नहुने स्पष्ट पारेका छन्। उनका अनुसार राज्यका संरचना बलियो बनाउन राजनीतिक दलहरूबीच गहिरो सहमति र संस्थागत सुधार अपरिहार्य छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा थापाले पछिल्ला दिनमा देखिएको जेन–जी आन्दोलनलाई शासन प्रणालीप्रतिको असन्तोष र सुशासनको मागको संकेतका रूपमा व्याख्या गरे। देशभर फैलिएको […]