एमाले पदाधिकारीका कसले पाए कति मत ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान सम्बन्ध भएसँगै मतगणना भइरहेको छ । जारी मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता रहेको छ । अध्यक्ष केपी शर्मा ओली : ३३३ ईश्वर पोखरेल : ११० उपाध्यक्ष अरुण नेपाल : ७९ गुरु प्रसाद बराल : २४२ गोकर्ण राज विष्ट : २५६ […]