शेख हसिनाका छोरा सजीबको चेतावनी, ‘निर्वाचनपछि जमात-ए-इस्लामी भारतका लागि खतरा बन्न सक्छ’

ढाका- बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजिदले आगामी फेब्रुअरी १२ मा हुने आम निर्वाचनमा ‘धाँधली’ हुने आशंका व्यक्त गरेका छन्। अमेरिकामा बसोबास गर्दै आएका सजीब वाजिदले सोमबार साँझ कोलकातामा आयोजित एक पुस्तक परिचर्चामा भिडियो कन्फरेन्समार्फत बोल्दै भने, ‘यी निर्वाचनमा अवामी लिगलाई व्यवहारिक रूपमा बाहिर राखिएको छ, जबकि वास्तविक रूपमा यो दुई दलबीचको मात्रै […]