वृद्ध क्यान्सर बिरामीका लागि नेपाल कति तयार छ ?

नेपालमा औसत आयु बढेसँगै क्यान्सरका नयाँ केसहरू तीव्र रूपमा बढिरहेका छन् । ग्लोबल बर्डन अफ डिजिज २०१७ को  एक अध्ययनअनुसार नेपालमा क्यान्सरको आयु–समायोजित घटना १०१.८ प्रति १ लाख र मृत्युदर ८६.६ प्रति १ लाख थियो …