काठमाडौँ। काठमाडौँको नागार्जुनमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। नागार्जुन नगरपालिका ६ स्थित फस्कु चोकमा गएराति बा.प्र. ०२-०२-००३ प ६७१६ नम्बरको मोटरसाइकल र बा.प्र. ०२-०५४ प ०५५७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बा.प्र. ०२-०५४ प ०५५७ नम्बरको मोटरसाइकल चालक भीमढुंगाका २५ वर्षीय भीमराज तामाङको मृत्यु भएको हो। दुर्घटनामा सख्त घाइते भएका तामाङको उपचारका क्रममा आज […]