सप्तरी–४ : पुराना र नयाँ उम्मेदवारबीच रोचक भिडन्त

१५ माघ, सप्तरी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको चर्चा सबैतिर छ । मधेश प्रदेशमा पर्ने सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ मा पनि यो चर्चा चुलिँदैछ । यस क्षेत्रमा नेपाली कांग्रेसले पूर्वमन्त्री तेजुलाल चौधरीलाई …