प्रधामन्त्री कार्कीको कडा निर्देशन: राजनीतिक दस्तावेजमा कर्मचारी प्रशासकले चिन्ता लिनुपर्दैन
हस्ताक्षर गरेकै कारणले केही बेहोर्नुपरे म बेहोरौँला। मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ। यो राजनीतिक दस्तावेज हो। कर्मचारी प्रशासकहरुले चिन्ता लिनुपर्दैन।