काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर बाहेक)माथिको छलफलका क्रममा उनले संविधानमा नै स्थानीय र प्रदेश सरकारलाई विकासको अधिकार दिने प्रावधान राख्न सुझाव दिए । […]