सीवाईसीका सीईओ डोलेन्द्रको नेतृत्वमा ‘संगठित अपचलन’, राष्ट्र बैंकको रहस्यमयी मौनता !

सीवाईसी नेपाल लघुवित्तभित्र भएको वित्तीय अपचलन सामान्य अनियमितता नभई एक संगठित घोटाला भएको बिजपाटीलाई प्राप्त विभिन्न दस्तावेजहरूले देखाएका छन् । संस्थाको खर्च प्रबन्धन, मौज्दात अभिलेख, भुक्तानी प्रक्रिया र आन्तरिक नियन्त्रण प्रणालीलाई कब्जामा लिएर सीईओ डोलेन्द्र शर्माको नेतृत्वमा अन्य कर्मचारीहरूले करोडौं अपचलन गरिरहेका छन् । ती, यति गम्भीर प्रकृतिको अपचलनका प्रमाणहरू राष्ट्र बैंक पुगिसकेको स्रोतको दाबी […]