काठमाडाैं । पार्टीभित्र महाधिवेशन विषयमा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसका पदाधिकारीसहितका शीर्ष नेताहरुले छलफल शुरु गरेका छन् । ललितपुरस्थित एक होटलमा साेमबार पदाधिकारीहरुसहितका शीर्षस्थ नेताहरुले छलफल गरेका हुन् । छलफलमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु आनन्द ढुंगाना, डा.शशांक कोईराला लगायतका नेताहरुको उपस्थिति रहेको छ। लामो समयदेखि जारी पार्टी केन्द्रीय समितिको बैठकले महाधिवेशनको कार्यकालिताको विषयमा सहमति […]