बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, ४ जना घाइते

बैतडी।बैतडीकाे मेलौली नगरपालिका-७ स्वाखानीमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने चार जना घाइते भएका छन् । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो । उक्त दुर्घटनामा गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहान मृत्यु भएको […]