विराटचोकको एक पसलमा आगलागी, १३ लाखको धनमाल नष्ट

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराटचोकको एक किराना पसलमा विद्युत् सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।