कमेडियन कपिल शर्माको नयाँ क्याफेमा तेस्रो पटक गोली प्रहार

गोली प्रहारबाट क्याफेको झ्यालका सिसा फुटेका छन्।