एक दिनको गिरावटपछि फेरि बढ्यो सुनचाँदीको भाउ

नेपाली बजारमा आइतबार घटेको सुनचाँदीको मूल्य सोमबार पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर २ लाख ९० हजार २०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि शुक्रबार प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ रहेको सुन […]