मध्य फिलिपिन्सको कानलाओन ज्वालामुखी विस्फोट, ६ किलोमिटरसम्म फैलियो खरानीको मुस्लो

काठमाडौँ । मध्य फिलिपिन्सको नेग्रोस टापुमा अवस्थित माउन्ट कानलाओन ज्वालामुखी शनिवार मध्याह्न शक्तिशाली रूपमा विस्फोट भएको छ । फिलिपिन्सको भूगर्भ तथा भूकम्प मापन निकायका अनुसार स्थानीय समयअनुसार दिउँसो १२ बजेर ४६ मिनेटमा उक्त मध्यम प्रकृतिको विस्फोट भएको हो, जुन करिव दुई मिनेटसम्म जारी रहेको थियो ।  विस्फोटका क्रममा ज्वालामुखीको मुख (क्रेटार) बाट ५ देखि ६ […]