यस्तो छ ५३ करोडमा बनेको ललितपुर महानगरको सुविधासम्पन्न प्रशासनिक भवन (तस्बिरहरू)

अत्याधुनिक सुविधासहित निर्माण गरिएको भवन भूकम्प प्रतिरोधी र अपाङ्गता–मैत्री रहेको महानगरले जनाएको छ।