‘बिग बोस १९’ को उपाधि गौरव खन्नाको नाममा, जिते ५० लाख रुपैयाँ

काठमाडौं– चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस १९’ को उपाधि गौरव खन्ना ले जितेका छन् । आइतबार राति भएको ग्रान्ड फिनालेमा अभिनेता सलमान खान ले विजेताको घोषणा गरेका थिए । गौरव खन्ना टिभी सिरियल ‘अनुपमा’ मा ‘अनुज’ को भूमिकाबाट परिचित छन्। उपाधिसँगै उनले ट्रफी र ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विजेता […]