एमाले सर्वेक्षण नतिजा : जेनजी आन्दोलनप्रति अनुदार रहेको सन्देशले पनि हारियो

२८ भदौ, काठमाडौं । काभ्रेको बल्थलीस्थित एक रिसोर्टमा नेकपा एमाले पुनर्गठन कार्यदलका नेताहरू शनिबारदेखि आवासीय छलफलमा जुटेका छन् । कार्यदलका संयोजक रामबहादुर थापा र सदस्य सचिव शंकर पोखरेलको अलग–अलग प्रतिवेदन तयार भएपछि नेताहरू आवासीय बैठक नै …