‘अब युवावर्गलाई सचेत पार्ने तिर समय खर्चिने छु ’ : गृह सचिव श्रेष्ठ

काठमाडौं। गृहसचिव राजकुमार श्रेष्ठले अवकाशपछिको बाँकी जीवन निजी कम्पनीको जागिरमा नभई युवालाई लागूऔषध, महिला हिंसा र यौन दुव्र्यवहार विरुद्ध सचेत गराउन समय खर्चिने बताउनुभएको छ । २९ वर्ष ९ महिना ४ दिन सरकारी सेवामा बिताएर मंगलबारदेखि अवकाश लिन लाग्नुभएको हो। गृहसचिवका रूपमा बाल सुधार गृह तथा विभिन्न कारागारको निरीक्षण गर्दा लागूऔषध तथा जबरजस्ती करणी सम्बन्धी […]