१३ असोज, काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले भेट गरेका छन् । महानिरीक्षक कार्की प्रधानन्यायाधीश शर्मासँग भेट्नका लागि मंगलबार दिउँसो सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्च स्रोतले दिएको जानकारी अनुसार, दिउँसो करिब …