सही ढङ्गले देशलाई अघि बढाउन सकेनौं भने दश वर्षपछि जेन- अल्फाको विद्रोह हुन्छ: विश्वप्रकाश

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो अवस्थामा पुस्तान्तरबीचको दूरी घटाएर गरी समन्वय गर्दै देशलाई विश्वासको नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग रहेको बताएका छन्।