नेपालमा बालयौन दुराचार र जेल, अमेरिकी अदालतमा पनि स्वीकारे कसुर

२ साउन, काठमाडौं । नेपालमा बालयौन दुराचार मुद्दामा सजाय काटेर गएका एक अमेरिकी ‘पेडोफाइल’(बालयौन दुराचारी) ले अमेरिकी अदालतसमक्ष पनि आफ्नो कसुर स्वीकार गरेका छन् । नेपालमा जेल सजाय काटेर गएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्स …