गैरकानुनी सम्पत्ति आर्जनमा सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद, १२ करोड जरिवाना

काठमाडौं-  विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक एवं राष्टिय सूचना प्रविधि केन्द्रका पूर्वनिर्देशक