अमेरिकाको एटलान्टामा आयोजित फिफा फ्यान फेस्टिभलको प्रतिबन्धित हवाई क्षेत्रमा ड्रोन उडाएको आरोपमा लामो आपराधिक पृष्ठभूमि भएका र दुई पटक देश निकाला गरिएका एक कागजातबिहीन आप्रवासी पक्राउ परेका छन् । संघीय सरकारी वकिलहरूका अनुसार, ३७ वर्षीय मेक्सिकन नागरिक लोरेन्जो रोजास-मार्टिनेजले जुन १२ मा सेन्टेनियल ओलम्पिक पार्क नजिकैको प्रतिबन्धित क्षेत्रमा ड्रोन उडाइरहेका थिए । उनी नजिकैको पार्किङ […]