प्रधानमन्त्री बालेनलाई रक्षा बमको सुझाव : ज्ञानको अहंकार नदेखाउनू

१९ वैशाख, काठमाडौं । जेनजी अगुवा रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई ज्ञानी जनताको अगाडि ज्ञानको अहंकार नदेखाउन सुझाव दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा शनिबार स्टाटस लेख्दै उनले विश्व शान्तिको केन्द्र बन्न सक्ने मुलुकमा …