आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालको तेस्रो जित

१५ वैशाख, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आईसीसी वुमेन्स च्यालेन्स ट्रफीमा तेस्रो जित हासिल गरेको छ । मंगलबार भएको खेलमा नेपालले आयोजक रुवान्डालाई ३८ रनले पराजित गरेको हो । नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको …