वित्तीय समस्याका कारण देशभरका शाखा समायोजन गर्दै बैंकहरु

पछिल्लो समय नेपालको बैंकिङ क्षेत्र गम्भीर चुनौतीको चरणबाट गुज्रिरहेको देखिएको छ। वित्तीय सूचकहरू कमजोर बन्दै जानु, कर्जा विस्तार सुस्त हुनु, खराब कर्जाको अनुपात बढ्नु र ब्याजदर ऐतिहासिक रूपमा न्यून तहमा झर्नुजस्ता कारणले बैंकहरू दबाबमा परेका छन्। यही दबाब व्यवस्थापन गर्न बैंकहरूले देशभर शाखा समायोजन (ब्रान्च मर्जर) अभियानलाई तीव्र बनाएका छन्। हालै नेपाल बैंकर्स संघ का […]