संसदीय समितिका सभापति चयन आज

आज संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाका १० वटा विषयगत समितिहरुको नेतृत्व चयन हुँदैछ।