अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । कुशलले ४५ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ७ चौका र २ छक्का प्रहार गरेका छन् …