इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समस्यामा परेका छन् । उनी आवद्ध रिपब्लिकन पार्टीका नेताहरूले नै यो सम्झौतालाई अझै पूर्ण समर्थन गरेका छैनन्। उनीहरूले समझौताको पूरा दस्तावेज र सबै शर्तहरू अध्ययन गरेर मात्रै आफ्नो धारणा स्पष्ट गर्ने बताएका छन्। समाचार वेबसाइट सिमाफोरका अनुसार, पार्टीका शीर्ष नेताहरूले सम्झौताका सबै विवरण सार्वजनिक […]