खाडीमा रहेका नेपालीलाई सुरक्षित फिर्ताका लागि कूटनीति पहल गरियोस् : गीता गुरुङ

२४ चैत, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरूङले खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षित घर फिर्तीका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारसँग पश्चिम एसियामा जारी युद्धका कारण …