काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। नेपालस्थित चिनियाँ राजदूतावासले मन्त्री खनाल र राजदूतबीच मंगलबार राति परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको जनाएकाे हाे।साेही भेटका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र व्यावहारिक सहयोगका विषयमा फलदायी छलफल भएको दूतावासले जानकारी गराएकाे छ। दुवै पक्षबीच आपसी सहयोगलाई […]